सूचना 

 

 
यस मनोहरा विद्यानगर सेवा समाजको वार्षिक साधारण सभा निम्न स्थान र मितिमा सम्पन्न हुन गइरहेको हुँदा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिका हार्दिक हार्दिक अनुरोध गरिन्छ।

 

स्थान :  बज्रबाराही, ललितपुर।
मिति :  २०६७ जेठ १ गते शनिबार
समय :  बिहान ८ बजे

 

भरतकुमार बस्नेत
अध्यक्ष
मनोहरा विद्यानगर सेवा समाज